Wednesday, January 7, 2009

साउदी को चिनो


कुरा के हो भने आज यसो घुम्दै जादा साउदी को रियाध को एक सड़क छेउमा । एक छीन । आराम गर्न मन लगेर आयो अनी । एक छीन यसो बार माँ बस्दै थी मेरो साथीले आफ्नो कमाराले मेरो फोटो खिची दियाको रहिछा । राम्रो नै लागो अनी आफ्नो ब्लोगमा राखेर तपाई हरुलाई साउदी को के ही देखाउने मौका पायको छू ।

Friday, December 26, 2008

नेपालको बिजुली र नेताहरुको कमौने दाऊ.

आज मैले के लेखु भन्दा भन्दै । मन माँ एउटा कुरा आयो । अंनी सुरु गारे । कुरा के भने नेपाल लाइ जल्सोर्तको धनी भने त नेपाली नेता हरू ले बिदेसी डलर नेपाल माँ मागने बहाना र आफ्नो पुस्ता - पुस्ता को लगी पुग्ने कमी खाने झुटा नारा मात्र रेअछा । सचिने भन्ना परदा आज नेपाल अन्धो भयको छ । किना भन्दा दिन को १६ घंटा बिजुली निव्नु भनेको नेपाल माँ बिजुली नै छेइना भन्दा फरक नापर्ला । आज नेपाल जलासोर्तको धनि नभायर कंगाल भयको । यो सब गर्न माँ नेपाल को राजनातिक दल र तसको जनता मारा नेता हरुको काम हो .यस् माँ कसैले पनी अरु ली डॉस दिना मिल्दैना जस्तो लग्छा । अब यस्कुरा माँ हामी जनता ले पानी सजाक हुने बेला भयको छ । तसैले अब बिजुली को बारेमा जे जती कुरा हुन्छ । तस्मा जनता ले पनी चनको हुनु पर्छ । नत्र अब नेपाल माँ पनीकुनैबेला बिजुली बल्थ्हो भन्ने एकादेशको कथा जस्तो नहोला भन्ना सकिदैना ।

Wednesday, December 10, 2008

साउदी बस्दा को सानो रचना गीत

दुक्छ मुटु जोड़ी पंछी घुम्दा डालिदाली
तिमी बिना लाग्छ । जीवन किन खाली खाली ।
जलाएयर तद्पायर किन टाडा हुनु पर्यो ।
हासो पनी खुसी पनी
आफे लेनु पर्यो ।

रहर शची बसेको छू नवन है जली ।
तिमी बिना यो जिन्दगी लाग्छ खाली खाली ।
आकास् छुने चाह छैन .
तिमी भय पुग्छ ।
चाहिएंन
हीरा मोटी तिमी भय पुग्चा ।

Thursday, December 4, 2008

pariwarik jankari

साउदी को मरू भूमि र नेपाल को हरियाली कटी फरक ६ मेरो गाउ र म





आमा र छोरा छोरी हरु







एलीना छोरी




mira


नुवाकोट को बारेमा सानो जानकारी


यो trisuli र tadiko संगम sthan devighat हो yasama dekhiyako फोटोहरु मेरो chhora chhori हरु hun यो एक eitihasik thau paniho यो thau dharmick hisable पानी ramailo r ghumna layako thau छ , एक palta yas को vigit गर्नु । hola । hasta नमस्कार .

मेरो परिचय

मेरो नाम सीताराम वोस्ती हो घर नुवाकोट बुद्धाशिंग २ माँ हो । मेरो जन्म २०३५सल् माँ भयको हो । हाल
म ३० बर्स को भय मेरो घरमा ४ जाना दाजुभाई मदहेको म साइलो हु। र बा को सोर्ग ची मैले धेअरें
संगर्सः गर्नु पर्यो । र मैले मैले धेरै
पढ़ना पानी सकीना र काम को खोजीमा काठमांडू लागाणु पर्यो । यस्ते माँ २०५३ तीर मैले आफ्नै इच्छा ले बिवाह गारे । हाल मेरो २ छोरी हरु छन। एलीना र एलिसा , यस्तेई माँ आज
म साउदी को मरुभूमि माँ दुई पैसा को लगी संगर्ष गर्दै छु । हेअरू जिन्दकिले कटा लंछ। संगर्ष गर्दै जाऊ एक दिन

सफलता मिल्ला नि भन्ने अस्स्मा छु ।